Wednesday, August 24, 2011

Tokha Camp (PHOTO file)


--
Yean Mahanagar

Monday, March 16, 2009

होली क्याम्प (सुन्दरिजल )

यँ महानगर स्काउटले होलीको आवसर पारेर गत फाल्गुन २५ देखी २७ सम्म गरी २ रात ३ दिनको क्याम्प सम्पन्न गर्‍यो। ऊक्त क्याम्प सुन्दरिजल स्थित राष्ट्रिय तालिम केन्द्र भावनामा सम्पन्न गरिएको हो। स्काउटिङको पाठ्यक्रम अनुसार सो क्याम्पमा स्काउटहरुले बिभिन्न किसिमाका तालिम लिएका थिए। सो क्याम्प बिशेष गरी यँ महानगर स्काउटका रोभर/ रेन्जरहरुलाई लक्षित गरिएको थियो। क्याम्पको दोस्रो दिन रोभर तथा रेन्जरहरुलाई यँ महानगर स्काउटका रोभर लिडर हरी कृष्ण श्रेष्ठले रोभर / रेन्जर दिक्षा प्रधान गर्नु भएको थियो। ऊक्त कार्यक्रममा स्काउट मास्टर अजएे बज्रचार्य, स्काउट मास्टर रन्जन श्रेष्ठ, स्काउट मास्टर रबी पारीयार, स्काउट मास्टर अनिज सिंह, स्काउट मास्टर सुरेश सिलाकार ऊपस्थित हुनुहुन्थ्यो। दिक्षा लिनेहरुमा ७ जना रेन्जर र ८ जना रोभर गरी जम्मा १५ जना थिए। सो कार्यक्राम मध्य रात १२ बजे सुरु भएको थियो। तेस्रो दिन होली भएको हुनाले सबै स्काउटहरु होली खेलेका थिए।