Wednesday, October 29, 2008

भिन्तुन र्‍याली सम्पन्न

नयाँ बर्ष ने.सं ११२९ को ऊपलक्ष्यमा काठमन्डौको बसन्तपुर परीसरबाट सुरु भएको र्‍यालिमा यं महानगर स्काउटका स्काउट विद्यार्थीहरुले आफ्नो सहभागिता जनाएको थियो। हरेक बर्ष लक्ष्मी पूजा को भोली पल्ट नयाँ बर्ष मनाउने गरिन्छ। हरेक बर्ष झै यो बर्ष पनि स्काउट विद्यार्थीहरु यस् र्‍यालिमा सहभागि भए। बिगत केही बर्ष देखी ने.सं लाई राष्ट्रिय मान्यता दिनु पर्छ भनेर आवज ऊथ्दै थियो। तिहार सुरु हुन केही दिन आगी मात्रै मन्त्री मन्डलको बैठकले यस्लाई राष्ट्रिय मान्यता दिने घोषणा गरेको थियो।

==============================================================

==============================================================




यं महानगर स्काउट

6 comments:

Sudin said...

kun saal ko photo ho yo??

यँ महानगर स्काउट said...

yehi saal ko ho. Kina kun saal ko lagyo?

Anonymous said...

ooooooooooo nisha kati ramri dekheko ani arko chai ko ni so cute nsweet

Anonymous said...

luk my gal so cute !!!
--Aj--

Anonymous said...

Hi sabina
u look so cute.

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।