Tuesday, December 2, 2008
Wednesday, October 29, 2008
भिन्तुन र्याली सम्पन्न
नयाँ बर्ष ने.सं ११२९ को ऊपलक्ष्यमा काठमन्डौको बसन्तपुर परीसरबाट सुरु भएको र्यालिमा यं महानगर स्काउटका स्काउट विद्यार्थीहरुले आफ्नो सहभागिता जनाएको थियो। हरेक बर्ष लक्ष्मी पूजा को भोली पल्ट नयाँ बर्ष मनाउने गरिन्छ। हरेक बर्ष झै यो बर्ष पनि स्काउट विद्यार्थीहरु यस् र्यालिमा सहभागि भए। बिगत केही बर्ष देखी ने.सं लाई राष्ट्रिय मान्यता दिनु पर्छ भनेर आवज ऊथ्दै थियो। तिहार सुरु हुन केही दिन आगी मात्रै मन्त्री मन्डलको बैठकले यस्लाई राष्ट्रिय मान्यता दिने घोषणा गरेको थियो। 



==============================================================

==============================================================

यं महानगर स्काउट
Subscribe to:
Posts (Atom)